आइतबार, २३ अगस्ट २०२६

रास्वपा सरकारले समाजमा बेरोजगारी र महँगी बढायो– महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले रास्वपाको सरकारले समाजमा धेरै असमानता, बेरोजगारी, महँगी र निराशा बढाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखले सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने

सभामुख डोलप्रसाद (डिपि) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वोच्चद्वारा रवि लामिछानेविरुद्ध रिट निवेदन दर्ता गर्न अस्वीकार

लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधनविरुद्धको मुद्धामा सर्वोच्च अलालतको पूर्ण इजलासमा आगामी बिहीबारका लागि पेसी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीले २४ घण्टाभित्र राजीनामा नदिए आन्दोलनमा उत्रिने जेनजी नागरिक अभियानको चेतावनी

मंगलबार काठमाडौंमा पत्रकार गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

मंगलबार बसेको मन्त्रिपरिषद्‍ बैठकले आचार्यको अध्यक्षतामा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुर सदस्य रहेको समिति बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुधन जानुअघि नै रवि भेटेर फर्किए अमरेश सिंह

यता गृहमन्त्री जानुअघि नै रास्वपा सांसद अमरेशकुमार सिंह रविलाई भेटेर फर्किएका खुलेको छ। रास्वपा स्रोतका अनुसार अमरेश सभापति लामिछानेसँग १५ मिनट कुराकानी गरेर बाहिरिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामा दिने हल्लाकाबीच रवि भेट्न बुढानिलकण्ठ पुगे गृहमन्त्री

विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीमा लागमी रहेको प्रमाण सार्वजनिक भएपछि राजीनामाको दबाब बढिरहेका बेला सभापति भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी वार्ता टोली इस्लामावाद प्रस्थान, अमेरिका बलियो स्थितिमा रहेको ट्रम्पको दाबी

ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले सोध्यो कान्छाराम तामाङलाई ३ दिने स्पष्टीकरण

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्रीलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरीमा निवेदन

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ठमेलमा विदेशी नागरिकलाई कुटपिट गरी लुटपाटमा संलग्न ३ जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल क्षेत्रमा ठमेल क्षेत्रमा विदेशी नागरिकलाई कुटपिट गरी लुटपाट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान अघि बढाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टी–२० आई सिरिजः पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन जोडेको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवादमा गृहमन्त्री, रवि–बालेन छलफलमा

रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह यतिबेला रवि निवास बुढानिलकण्ठ पुगेका छन्। केहीबेरअघि त्यहाँ पुगेका बालेन र रविबीच वान टु वान वार्ता भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कार मुद्धा दर्ता

एक महिलाको जाहेरीका आधारमा प्रहरी वृत्त सातदोबाटाले गरेको अनुसन्धान अनुसार सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपकुलपतिहरू प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूपदेव शाह रास्वपा महामन्त्रीमा नियुक्त, सागर र सरिता सचिवालय सदस्य

सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्रीमा नियुक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री गुरुङको प्रश्नः ‘यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो?’

सोमबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले सेयरको विवरण लुकाइएको नभइ धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर एकमुस्ट रुपमा २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई राजीनामा दिन रविको सुझाव, सुधनले भने– पार्टीको निर्णय स्वीकार्छु

यी प्रकरणहरू बाहिरिएलगत्तै रास्वपा सभापति रवि लामिछानेको सचिवालयले सुधनलाई बुढानिलकण्ठ बोलाएको खुलेको छ। रविको बोलाहट पछि आइतबार राति नै गुरुङ रवि निवास पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं