‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सुरु
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बैठक सुरु भएको हो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बैठक सुरु भएको हो।
बिएल संवाददाता - काठमाडौं
उनले संविधान संशोधन कार्यशाला ०८३ लाई दिएको प्रस्ताव सार्वजनिक गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो प्रस्ताव अघि सारेका हुन्।
बिएल संवाददाता - काठमाडौं
भट्टमाथि आर्थिक साम्राज्यमाथि छानबिन भइरहेका बेला उनको लगानीको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा अर्थसचिव डा. घनश्याम उपाध्यायले श्रीमती भगवती उपाध्यायको नाममा संस्थापक सेयर लिएको खुलेको छ।
बिएल संवाददाता - काठमाडौं
यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सरकारले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) व्यवसायी शेखर गोल्छालाई नियन्त्रणमा लिएर भैरहवाको एक होटलमा राखेको छ।
बिएल संवाददाता - काठमाडौं
सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा मन्त्रालयगत समसामयिक एजेन्डाहरूमा छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बिहिबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कुल १५२ सिटका लागि १ हजार ४७८ उम्मेदवार चुनावी मैदानमा छन्।
बिएल संवाददाता - काठमाडाैं
बालेन सरकारको म्यान्डेट सुशासन हो । यसको पहिलो शर्त हो, आफैँमाथि शासन । त्यसो गर्न सरकारले सबैभन्दा पहिला आफ्नै पार्टी सभापति रवि लामिछानेविरूद्धका दुई सरकारवादी मुद्दा निम्ट्याउनुपर्ने हुन्छ । यही नै वालेन सरकारको सुशासनको लिटमस टेष्ट हुन्छ ।
डा. प्रदीप भट्टराई -
गुरुङको राजीनामासँगै रास्वपामा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछाने समूहबीच आफूनिकटलाई गृहमन्त्री बनाउने रस्साकस्सी सुरु भएको हो।
बिएल संवाददाता - काठमाडौं
यस्ता कपोलकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको भन्दै सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको मन्त्रालयले बताएको हो।
बिएल संवाददाता - काठमाडौं
लगत्तै मन्त्री रावलले महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी मनोज केसीसँग छलफल गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएर मन्त्रालयबाट बिदाइ भएर निस्केका गुरुङ सोझै सभापति निवास पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
राजीनामा दिँदै गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर आजैका मितिदेखि लागू हुने गरी राजीनामा दिएको बताए।
बिएल संवाददाता - काठमाडौं
बिचौलिया दीपक भट्टसँग व्यवसायिक साझेदारी देखिएपछि विवादमा परेका गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
राजीनामा दिँदै गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर आजैका मितिदेखि लागू हुने गरी राजीनामा दिएको बताए।
बिएल संवाददाता - काठमाडौं
गुरुङले यसअघि रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरिसकेका छन्। प्रधानमन्त्री शाहले गुरुङसँग स्पष्टीकरण सोधेका छन्।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने रौतहट बौधीमाई नगरपालिका-७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका-७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .