बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सदनमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने प्रस्ताव राखेका छन्।
सोमबार आफैंले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा आउन नसक्ने स्पष्ट पारेका हुन्।
बैठकपछि एमालेका प्रमुख सचेतक ऐन महरले रविको प्रस्ताव बताउँदै प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने आफूहरूको अडान दोहोर्याए।
उनले भने, ‘सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, परराष्ट्रमन्त्रीले जवाफ दिइसकेपछि आवश्यकता पर्यो भने मैले पनि जवाफ दिन्छु । तर, अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न भनेर उहाँ (रवि)ले भनिसकेपछि हामीले त्यसो हुँदैन, प्रधानमन्त्री आएर नै जवाफ दिनुपर्छ भनेपछि बैठक सकियो।’
महरले प्रधानमन्त्रीको अभिव्यक्ति असाध्यै गम्भीर भएको दाबी गर्दै संसदको रेकर्डबाट हटाउन माग गरे।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया