बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक शुरु भएको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक सुरु भएको हो।
बैठकमा नेपाली कांग्रेस, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, एमालेका सचेतक ऐनबहादुर महरलगायतका नेताहरू सहभागी छन्।
बैठकमा संसदमा देखिएको गतिरोध, समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्धामाथि छलफल हुने रास्वपा सभापतिको सचिवालयले जनाएको छ।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया