कांग्रेसले सोमबारलाई बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ।
बिएल संवाददाता - काठमाडौं
कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ।
बिएल संवाददाता - काठमाडौं
राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरू राजसंस्थाको पक्षपाती नभएको उनको भनाइ छ। लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्ती हटाउन सुरु गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुदेखि नै सुशासन, पारदर्शिता र राजनीतिक नियुक्तिको अन्त्यको नारा अघि सारेको थियो। तर व्यवहारमा भने त्यसको उल्टो संकेत देखिन थालेको छ, जसको एउटा प्रतिनिधि पात्र बनेकी छन्, विनिता कठायत।
कृष्ण किशोर - जुम्ला
आक्रमणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब १ दर्जन प्रहरी कर्मचारी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
चालु आर्थिक वर्षको साउन १ गतेदेखि वैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले जानकारी दिए।
बिएल संवाददाता - रुकुम पश्चिम
गत वर्ष र यस वर्षको वर्षायाममा आएको बाढीले रोशीखोला क्षेत्रमा बीपी राजमार्ग बगाएपछि सडक मर्मतका लागि अहिले रोशी खोलामा डाइभर्सन निर्माण गरी अस्थायी सडक निर्माण गरिएको छ।
बिएल संवाददाता - काभ्रे
बलिङमा नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक-एक विकेट लिए।
बिएल संवाददाता - काठमाडौं
प्राधिकरण प्रशासन प्रमुख कविता केसी बोगटीका अनुसार सोही क्रममा सरकारको दर्ता प्रक्रियामा आएकामध्ये तीन परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको हो।
बिएल संवाददाता - काठमाडौं
शनिबार सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेसँगै उक्त बस्ती खाली भएको हो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ। तर पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन्।
आकांक्षा धामी - काठमाडौं
विज्ञप्तिमा मुलुकमा नयाँ सरकार गठनसँगै स्थायित्व र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिए पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म वास्तविक रूपमा ‘होमलेस’ अर्थात् बसोबासविहीन व्यक्ति फेला नपरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
सार्वजनिक खरिद प्रणालीको अनलाइन ठेक्का प्रणालीसमेत ह्याक गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - काठमाडाैं
अहिले उनी ४ वर्ष नशाबिहिन छिन्। र, लागुऔषध प्रयोगकर्ताहरूलाई सुधारिरहेकी छिन्। उनी भन्छिन्, ‘हिजोको दिनमा मैले पनि नशा खाएर हिँडे। मैले के पाएँ? यसले दुःखबाहेक केही दिँदैन। तर आजको दिन म नशाबिनाको जीवन बिताउन पाउँदा खुसी छु। र, अरूलाई सुधार्ने कोसिस गरिरहेकी छु।’
ईश्वरी राई (इशु) - काठमाडाैं
उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेन शाहले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
तनहुँमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो।
बिएल संवाददाता - काठमाडाैं
सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .