बिएल संवाददाता
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ।
विपक्षी दलहरूको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक फेरि बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे बोलेको अभिव्यक्तिप्रति माफी माग्दै संसद्को रेकर्डबाट हटाउन माग राख्दै संसद बैठकमा अवरोध गर्दै आएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया