बिएल संवाददाता
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबीच भेटवार्ता भएको छ।
भारतीय विदेशमन्त्री डा. जयशंकरले भेटवार्ता एक्समार्फत जानकारी गराएका छन्।
दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेलगायत विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ।
विदेशमन्त्री जयशंकरको परराष्ट्रमन्त्री खनाल शुक्रबार औपचारिक भ्रमणका लागि भारत गएका थिए।
परराष्ट्रमन्त्री खनाल भोलि स्वदेश फर्किने कार्यतालिका छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया