बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्।
साेमबार सामाजिक सञ्जालमार्फत् उनले यस्ताे बताएका हुन्।
उनले लेखेका छन्, 'ढुक्क रहनुहोस्! लोभ छैन, पाप छैन। पुनर्गठन हुनेछ। फुट्ने छैन। टुट्ने छैन। सबै मिल्ने छन्। थप एकताबद्ध हुनेछन्। सबैको सम्मान हुनेछ। मति सुध्रने छ। गति बढ्ने छ।’
एमालेभित्र पुनर्गठनको नेतृत्व अहिले संस्थापकइतर र संस्थापकभित्रैबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गरिरहेका छन्। कार्यदल नै बनाएर अहिले बहस भइरहेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया