मङ्गलबार, २३ जुन २०२६

इरान युद्धका लागि पेन्टागनले माग्यो २ सय अर्ब डलर

पोस्टका अनुसार रकम माग्नुको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तुरुन्त बढाउनु हो। जुन रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागतभन्दा धेरै माथि रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

रविको मुद्धामा बहस सकियो, प्रतीक्षा फैसलाको

रविको मुद्धामा गत चैत १ गतेदेखि बहस जारी थियो। बिहीबार निवेदकतर्फको जवाफी बहस सकिएको हो। अब फैसलाको प्रतीक्षा सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामाबारे गगनको स्पष्टीकरणः मेरो निर्णय पराजित मानसिकताको उपज होइन

उनले आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू नै गरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समानुपातिक सांसदले लिए प्रमाणपत्र

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूले बिहीबार निर्वाचन आयोगमा पुगेर प्रमाणपत्र लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ काराेबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कम्बोडियाबाट २० नेपालीको उद्धार

दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गगनले दिएको राजीनामा उपसभापतिले शर्माले केन्द्रीय समितिमा पेश गर्ने

नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएपछि शुक्रबार हुने केन्द्रीय कार्यसमितिको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गगनले दिए राजीनामा

निर्वाचनमा आफूसहित सिङ्गो पार्टीको लज्जास्पद पराजयपछि उनलाई राजीनामा दिन दबाव आइरहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाले प्रयोग नगर्ने ट्रम्पको घोषणा

बुधबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमार्फत ट्रम्पले स्ट्रेट अफ होर्मुज अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसैको जिम्मा दिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

केपी ओलीलाई समवेदना दिन गुण्डु पुगे रास्वपा उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्याल पितृशोकमा रहेका एमालेका अध्यक्ष केपी ओलीलाई समवेदना दिन गुण्डु पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यपूर्वलाई इरानी ड्रोन आक्रमणबाट जोगाउन अमेरिकाले सहयोग मागेपछि युक्रेनले खटायो २ सय बढी विज्ञ

अमेरिकाले सहयोगका लागि अनुरोध गरेको भोलिपल्टै जोर्डनस्थित अमेरिकी सैन्य शिविरको सुरक्षाका लागि युक्रेनले आक्रमण रोक्ने 'इन्टरसेप्टर' ड्रोन र विशेषज्ञहरूको टोली पठाएको जेलेन्स्कीले खुलाएको द न्यूयोर्क टाइम्सले जनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीपले ईयू टी–२० लिग खेल्ने

एक वर्षअघि घोषणा गरिएको लिगमा बेल्जियमका प्रमुख शहरहरू प्रतिनिधित्व गर्ने ६ फ्रेन्चाइज टिमहरूले राउन्ड-रोबिन लिग चरण खेल्छन्, त्यसपछि शीर्ष चार टिमहरूले प्लेअफमा प्रतिस्पर्धा गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षा परिषद् प्रमुख मारिएको बदलामा इरानले इजरायलको राजधानीमा प्रहार गर्‍यो ‘क्लस्टर वारहेड’ मिसाइल

इजरायली र अमेरिकी हमलामा राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली लारिजानी मारिएपछि इरानले इजरायलको राजधानी तेल अभिबमा लक्ष्य गरेर मिसाइल प्रहार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

बैठकका एजेन्डाबारे जानकारी नगराइए पनि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा नगरेकोले निर्वाचनको समीक्षा हुनसक्ने बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राई, लिम्बू समुदायलाई समेट्न नसकेकोमा रविले मागे माफी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभा सदस्यमा आफ्नो पार्टीमा राई, लिम्बू समुदायको प्रतिनिधित्व गराउन नसकेकोमा माफी मागेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अधिनायकवाद आउँदैन, चनाखो भएर काम गर्छौंः रवि लामिछाने

बुधबार रास्वपाका नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्र खतरामा नपर्ने र अधिनायकवाद नआउने दाबी गर्दै चनाखो भएर काम गर्दै जाने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए अध्यक्षको दाबी त्यागेर वरिष्ठ उपाध्यक्ष बनेका रोविन शेरचनले दिएको त्याग र एकताको सन्देश

अध्यक्ष पदका बलिया दाबेदार मानिएका जापान निवासी सफल व्यवसायी शेरचनले संस्थाको बृहत्तर हित र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिँदै वरिष्ठ उपाध्यक्ष पद स्वीकार गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंबाट शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटनाग्रस्त

यता जिल्ला प्रहरी कार्यालयले भने काठमाडौंबाट आमाको कामका लागि परिवारका ५ जना सदस्य हेलिकप्टरमा आएको र अवतरणका क्रममा मंगलबार दिउँसो १२ बजेर २ मिनेट जाँदा एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर हावाको बेगले अनियन्त्रित भइ पल्टिएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसदहरूलाई सम्बोधन गर्दै रवि र बालेन

ग्वार्कोस्थित होटेल टुलिपमा मंगलबारदेखि रास्वपाले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिइरहेको छ। आज पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले सम्बोधन गरेपछि प्रशिक्षण सकिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं