बिएल संवाददाता
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष ०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ बहुमतले पारित भएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।
अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए।
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते प्रतिनिधिसभामा छलफल भएको थियो।
मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधवार र बिहीबार दिएका थिए। त्यसपछि विधेयक निर्माणार्थ प्रस्तुत गरिएको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया