बिएल संवाददाता
एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सुर्खेतबाट पक्राउ गरी विशेष अदालतबाट ७ दिन थुनामा राख्न अनुमति पाएको सम्पत्ति शुद्धीकरण विभागले फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो।
यसअघि २० दिन थुनामा राख्न अनुमति मागेको विभागले ७ दिनमात्र थुनामा राख्न अनुमति दिएपछि दोस्रोपटक म्याद थपको माग गरेको हो।
विवादास्पद बिचौलिया दीपक भट्टसँग साझेदार देखिएपछि पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेल पनि अनुसन्धानमा तानिएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया