बिएल संवाददाता
सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक देवराज ढुंगानालाई पुनः नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि अध्यादेशबाट हटाइएका ढुंगानालाई सोही पदमा फर्काएको हो।
बैठकका निर्णयबा सुनाउँदै सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मोरङका ढुंगानालाई सोही पदमा पुनः नियुक्त गरिएको जानकारी दिए।
'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' जारी भएपछि वैशाख २१ गतेको सूचनाअनुसार ढुंगाना स्वतः पदमुक्त भएका थिए।
तत्कालीन केपी ओली सरकारले २०८१ मंसिर २७ गते ढुंगानालाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया