बिएल संवाददाता
काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी र सरिस्मा थापासहित केही नेताहरू पक्राउ परेका छन्।
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासीहरूको बिचल्ली भएको थियो। सुकुम्बासीको अवस्था बुझ्न भन्दै जेनजीअभियन्ताहरू शनिबार त्यहाँ पुगेका थिए।
सुकुम्बासीहरूलाई भड्काउन आएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
पक्राउ गर्ने क्रममा प्रहरीले दुर्व्यवहारसहित कुटपिट र लछारपछार गर्दा नाकमा चोट लागेको र रगतसमेत बगेको अन्सारीले आरोप लगाएका छन्।
पक्राउ परेकाहरूलाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया