शुक्रबार, १७ जुलाई २०२६

सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ। 

बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु दुई हजार ४०० ले घटेको हो। 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। 

महासंघका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ३४० कायम भएको छ। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!