बिएल संवाददाता
त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।
बिहीबार राहदानी विभागको ३ नम्बर गेट अगाडि ती पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पतालमा लगिएको छ।
आत्मदाहको प्रयास गर्ने पुरुषको परिचय खुलेको छैन। र आत्मदाहको कारण पनि खुलिसकेको छैन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया