आइतबार, २३ अगस्ट २०२६

नेपालको चुनावी परिणामबारे भारतीय विश्लेषण के छ?

‘कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना कम छ र निर्वाचनपछिको अर्थात् सरकार बन्ने बनाउने कुरा नेकपा-एमाले वा रास्वपा मध्ये एकमा केन्द्रित हुने अपेक्षा गरिएको छ’ उनको निश्कर्ष छ ‘यो निर्वाचनले कुनै प्रस्ट विजेता (पूर्ण बहुमत प्राप्त) नपाउनसक्छ। तर संसद र सरकारमा गठबन्धनका लागि एमाले  र रास्वपा नै निर्णायक केन्द्रमा रहनसक्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’

राजनीतिको उदय रवि लामिछानेको आफ्नै जीवनका लागि भनेका नियतिको धेरै ठूलो गन्जागोल भयो। घरि नि संसदमा भए। घरि सरकारमा भए। घरि सडकमा रहे। पटक पटक जेल सजाय पनि काटे। ठगी, जालसाजीजस्ता अनेकन मुद्दाका भागिदार बने। सहकारी ठगीको आरोपबाट उनी अझै मुक्त हुन सकेका छैनन्। अरु उम्मेदवारहरू चुनावी उत्साह बोकेर निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन जाँदै उनी ‘तारेख बोकेर’ अदालत धाइरहेका थिए। नियतिका यस्ता चोटहरूले उनलाई धेरै पिरोलेको छ। त्यसैले यसअघि उनले कतै भनेका थिए ‘के गर्नू, मेरो भाग्य नै यस्तै छ…।’

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - दाङ

रवि लामिछाने भन्छन्– कुनै राजनीतिक दलले पैसा दिए लिनूस् तर भाेट घण्टीमा दिनूस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस पटक रास्वपालाई मतदान गर्न अनुरोध गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्लाही पुगेर गगन थापाले भने– म मतदातासँग काम गर्ने मौका माग्न आएकाे हुँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू अहिले मतदातासँग काम गर्ने मौका माग्न आएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घोषणामै सीमित भयो नरेश भण्डारीको मदिरा सेवनमा लाइसेन्स लागू गर्ने नीति

कर्णाली प्रदेश सरकार गठन भएपछि २०७४ फागुन ६ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले 'डिजिटल प्रदेश' र 'समृद्ध प्रदेशका लागि शान्ति सुरक्षा' जस्ता महत्वाकाङ्क्षी निर्णयहरू गरेको थियो।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडाैं

राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’

यसपालि गाउँसहरमा रास्वपाका स्थानीय उम्मेदवारहरूसँग देखिने जनलहर अनि रास्वपाका सभापति दाङ आउँदा उर्लिएको जनलहरले यहाँका रैथाने उम्मेदवारहरूलाई अझ चुनौती थपिदिएको छ। देशभरिजस्तै यहाँका गाउँ,टोल र सहरहरूमा ‘घण्टी’को उस्तै बिगबिगी र राजनीतिक चकचकी उत्तिकै बढिरहेको छ।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - दाङ

दाङमा एमालेको झण्डा जल्यो, काठमाडौंमा बालेनको पुत्ला

अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट मसाल जुलुस निकाल्दै बालेनको पुत्ला दहन गरेर एमालेको सूर्य अंकित झण्डा जलाएकोमा विरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंकर पोखरेलको क्षेत्रबाट रविको गर्जनः मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्, जनताले देखाउनेछन्

शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले पोखरेललक्षित गर्दै आफूलाई जेल पुर्‍याउने बाका प्रिय पात्रहरूलाई जनताले निर्वाचनमा हराएर देखाइदिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

संसद् पुनर्स्थापनाको सम्भावना तत्कालका लागि टर्‍यो, निर्वाचनको भोलिपल्ट तोकियो साधारण तारेख

संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमाले, नेपाली कांग्रेसकोले समेत सर्वोच्चमा रिट दायर गरेका थिए। यस विषयमा सर्वोच्चमा दर्जन बढी रिट परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्यमा समस्या देखिएपछि दाङको कार्यक्रममा गएनन् बालेन, भएको के हो?

स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार राति नै सुर्खेतबाट जहाजमार्फत काठमाडौं फर्किएका छन्। सुर्खेतबाट सभापति रवि लामिछानेसहित बालेन साह पनि दाङ जाने कार्यक्रम थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली प्रदेशका गाडीमा ‘जीपीएस’ जोड्ने नरेश भण्डारीको ‘वाचा’ कता हरायो?

बजेट विनियोजन र खर्चको पारदर्शी विवरणसमेत सार्वजनिक हुन सकेन। परिणामस्वरूप जीपीएस जडानको योजना कार्यान्वयनको चरणमै प्रवेश नगरी स्थगितजस्तै बन्यो।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

चुनाव प्रचारमा ‘रुफटफ भेहिकल’ प्रयोग गर्न रोक लगाउने सरकारको निर्णय

बिहीबार बसेको समितिको बैठकले उम्मेदवारहरूको सुरक्षालाई ध्यान दिएर त्यस्तो निर्णय गरिएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुकलाई जन्मकैदको सजाय

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनलाई ‘मार्शल ल’ लागु गरेर देशलाई संवैधानिक संकटमा पारेको कसुरमा दोषी ठहर गर्दै अदालतले यो सजाय सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल, दक्षिण कोरिया

एमालेका पूर्वमन्त्री मानन्धर र रास्वपा नेता राणासहित ४ नेता कांग्रेस प्रवेश

बिहीबार काठमाडौंमा आयोजित सभापति गगन थापासँग प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू कांग्रेस प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस संकटको घडीमा देश सम्हाल्ने ‘परिपक्क माझी’– उपसभापति शर्मा

निर्वाचनको मैदानमा आँधीहुरी चलेको बेला पनि देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस मात्रै भएको बताउँदै उनले जनतालाई सचेत रहन आग्रह गरे।

तेजन खड्का

तेजन खड्का - मोरङ