आइतबार, २३ अगस्ट २०२६

एपस्टिन फाइल प्रकरणमा बेलायती पूर्वराजकुमार एन्ड्रयू पक्राउ

जेफ्री एपस्टिनलाई गोप्य सरकारी कागजातहरू पठाएको आरोपमा उनलाई सार्वजनिक पदमा बसेर पदीय मर्यादाविपरितको काम गरेको अभियोगमा बिहीबार पक्राउ गरिएको बीबीसीले रिपोर्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लन्डन, बेलायत

सुर्खेतबाट रास्वपाको घोषणापत्र सार्वजनिक, मध्यम वर्गलाई प्राथमिकता

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह(बालेन), उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेलगायत नेताहरूले संयुक्त रूपमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

एमालेले जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा उपलब्ध गराउने, उद्यमीलाई १० हजारको डलर कार्ड

बिहीबार एमालेले काठमाडौंको तारे होटल एभरेस्टमा घोषणापत्र सार्वजनिक गर्दै आगामी निर्वाचनपछि सरकार बनेमा तत्काल गर्ने कामहरूको लिस्ट सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गैरआवासीय नागरिकताबारे कांग्रेसको धारणाः एकपटकको नेपाली, सधैंको नेपाली

चुनावी प्रतिज्ञापत्रबारे जानकारी गराउन आयोजित कार्यक्रममा सभापति गगन थापाले एक पटकको नेपाली सधैंको नेपाली हुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश भत्काउने र बनाउनेबीच द्वन्द्व जारी छः केपी ओली

बिहीबार आयोजित पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा छोड्नेको लर्कोः बागमती प्रदेश उपसभापति पनि बाहिरिए

हुमागाईंले ०७९ को निर्वाचनमा काभ्रे–२ मा रास्वपाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर १० हजार ५७३ मत ल्याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुर्खेत जादै रवि–बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन सुर्खेत जाने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कहाँ छ नरेश भण्डारीको प्रतिष्ठानभन्दा ठूलो उपहार?

नेपाली राजनीतिमा विश्वासघात र अधुरा वाचाहरूको इतिहास लामो छ। यसमा कर्णाली प्रदेशका राजनीतिक खेलाडी नरेश भण्डारी पनि एक प्रमुख नाम हुन्।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडाैं

माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू

धेरै कुरा उनी आफैँले पनि छुटाएका छन्। छुट्ने र छुट्टिएका धेरै अवयवहरूले प्रचण्डलाई कहिँ न कहिँ, कतै न कतै अहिले पनि झस्काइरहन्छन्।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - रुकुम पूर्व

सहकारी ठगहरूलाई ‘तह लगाएरै छोड्ने’ गगनको प्रतिवद्धता

जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोरङ–२ मा चर्किंदो प्रतिस्पर्धाः पुराना शक्तिलाई नयाँको चुनौती र मतदाताको परीक्षा

निर्वाचन प्रसार समितिका सचिव आशिष कार्कीले कार्यकर्ता विस्तारै खुल्दै गएको र परिणाम सकारात्मक हुने दाबी गरेका छन्। कांग्रेसले ‘विश्वसनीय नेतृत्व र स्थिर राजनीति’ लाई मुख्य एजेन्डा बनाएको छ।

तेजन खड्का

तेजन खड्का - मोरङ

झापाका मतदातासँग ओलीको दाबीः भोकमरी अन्त्य गरिसक्यौं, अब सुकुम्वासी र गरिबलाई ध्यान दिन्छौं

झापा–५ स्थित पर्ने दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको छलफलमा ओलीले भोकमरी अन्त्य भइसकेको दाबी गर्दै अब आफ्नो पार्टीको ध्यान सुकुम्वासी र गरिबहरूको पक्षमा रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सुदूरपश्चिम पुगेर बालेनले भने–  भोट नदिए हुन्छ तर काम दिनूस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा परित्याग गरेकी मधेस सभापतिले रोजिन् कांग्रेस

यद्यपि ममता शर्मा निकट स्रोतले भने उनलाई कांग्रेसबाट निम्तो आएकोले जनकपुरको कार्यक्रममा सहभागी हुने तर, पार्टी प्रवेश भने नगर्ने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

रास्वपा मधेस सभापति ममता शर्माले त्यागिन् पार्टी

केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान विरोधी नरेश भण्डारी: कसरी बने उम्मेदवार?

नेपालको राजनीतिक इतिहासमा विरोधाभासहरूको कमी छैन। आज हामी एउटा यस्तो विरोधाभास खोतल्दै छौं, जसले लोकतन्त्रको मूल आधारमै प्रश्नचिन्ह खडा गर्छ। संविधानको विरोध गर्ने व्यक्ति कसरी त्यही संविधान अनुरूपको निर्वाचनमा उम्मेदवार बन्न सक्छ?

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडाैं