आइतबार, २३ अगस्ट २०२६

आम जनसमुदायबाट पाएकाे विश्वास र समर्थनले उत्साहित छु– रेनु दाहाल

नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले आफूलाई अत्यन्त उत्साहित बनाएको बताएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनको मूल्य घट्यो, ताेलाकाे कति पुग्याे?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुकुमपूर्वबाट प्रचण्ड भने– म प्रधानमन्त्री बन्न खोजेको होइन तर देश र जनताको चाहना बुझ्नुपर्छ

जेन्जी युवापुस्ताबाट देशको सहि नेतृत्व गर्न र आन्दोलनमार्फत उठाएका माग सम्बोधन गर्नका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उल्लेख गर्दै उनले भने, ‘जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुनेरहेछ भनेका छन्। त्यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - रुकुमपूर्व

नरेश भण्डारीको दाबीमाथि प्रश्न: प्रतिष्ठानको वास्तविक इतिहास के भन्छ?

आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नरेश भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई मुख्य एजेन्डा बनाएका छन्।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडाैं

वडाध्यक्षले स्वतन्त्र उठेका छोरालाई भोट मागे, एमालेले पार्टीबाटै निकाल्यो

पार्टीले जारी गरेको कारबाही पत्रमा उनलाई पटक-पटक सचेत रहन आग्रह गर्दा समेत अटेर गरेको र पार्टी नीति एवं नेतृत्वको विरुद्धमा गतिविधि जारी राखेको आरोप लगाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

सिन्धुलीमा जिपको ठक्करबाट बालकको मृत्यु, आफन्तद्वारा मध्यपहाडी लोकमार्ग अवरुद्ध

ठक्करबाट गम्भीर घाइते भएका बालकको गोलन्जोर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनकारी दिएको छ।।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसनिकट प्रेस युनियनका निवर्तमान सभापतिले छोडे पार्टी

विज्ञप्तिमा उनले पछिल्लो समय पार्टी पंक्तिबाट संस्थागत रूपमा कुनै अनुभूति हुन नसकेको उल्लेख गर्दै गहन सोचविचारपछि आजैको मितिबाट लागू हुने गरी राजीनामा दिने निर्णयमा पुगेको जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

टी–२० विश्वकपः नेपाल समूह चरणबाटै बाहिरियो

नेपाललाई हराएसँगै दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिज लगातार तीन खेल जित्दै सुपर एटमा पुग्ने पहिलो टिम बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चुनावी घरदैलोका लागि झापा ओहोरदोहोर गरिरहेका ओली भन्छन्ः चुनाव भए भाग लिन्छौं

एमाले अध्यक्ष एवं झापा–५ का प्रतिनिधि सभा उम्मेदवार केपी ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनी नसकेको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

शिवरात्रिको दिन ४२० किलो गाँजा बोकेको स्कार्पियो गाडी दुर्घटना

सुरक्षाकर्मीलाई छल्न भित्री सडकखण्ड हुँदै तीव्र गतिमा गुडिरहेको बा८च ६५०८ नम्बरको स्कार्पियो आइतबार बिहान दुर्घटनामा परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

'भ्यागुताको विष'बाट नाभाल्नीकाे मृत्यु भएकाे युरोपेली देशहरूको दाबी

दक्षिण अमेरिकी 'पोइजन डार्ट फ्रग' (विषाक्त भ्यागुता) मा पाइने घातक विषका कारण नभाल्नीकाे मृत्यु भएकाे बेलायत, फ्रान्स, जर्मनी, स्वीडेन र नेदरल्याण्ड्सका विदेश मन्त्रीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माेटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीकाे मृत्यु

दुर्गाभगवती गाउँपालिका- ४ स्थित गौर–गंगापिपरा सडकखण्डमा भारतीय बीआर ३० यु १३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  श्रीमान–श्रीमतीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन

७६ जेनजीको ज्यान लिने ज्यानमारा सरकारका प्रधानमन्त्री हुन् ,के पी ओली । तर, उनै ओली जेनजी शहीदको रगतको टाटा पनि नसुकी फेरि प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर मत माग्दैछन् । उनलाई मत दिनु भनेको जेनजी शहीदको हत्या अनुमोदन गर्नु हो। के तपाई त्यही गर्न चाहनुहुन्छ ?

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई -

चुकेनीको राजनीतिक लाभ उठाउँदै नरेश भण्डारी, लगानी डुबेका स्थानीय निराश

उनीहरूका लागि यो आयोजना विद्युत् उत्पादन केन्द्र मात्रै नभइ यो भरोसा, त्याग र जोखिमको प्रतीक हो। आफ्नो भविष्य दाउमा लगाएर बनाएको संरचना हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाको चुनावी संकल्प पत्र सार्वजनिकः शासकीय स्वरुप- राजसंस्था, प्रदेश खारेजी, गन्तव्य- पृथ्वीपथ

पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। उनले संकल्प पत्र वाचन गरेर सुनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं