दुवै प्रहरी संगठनका प्रमुखलाई गृहमन्त्रीले बोलाए सिंहदरबार
उनीहरूसँगै नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुरवेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबार पुगेका स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं