बिएल संवाददाता
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार रातिदेखि नै गुण्डुस्थित ओलीको निवास घेरेर बसेको प्रहरीले शनिबार बिहानपख उनलाई पक्राउपूर्जी दिएर नियन्त्रणमा लिएको हो।
शुक्रबार गठन भएको नयाँ सरकारले गैरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो र तत्कालै गृहमन्त्री सुदन गुरुङले ओली र लेखकलाई नियन्त्रणमा लिन आदेश दिएका थिए।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर्याएको छ।
उक्त आन्दोलनका क्रममा ७६ जनाको निधन भएको थियो।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया