मधेसको मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए सपथ
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। बुधबार मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्री थपेका छन्।
बिएल संवाददाता - काठमाडौं
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। बुधबार मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्री थपेका छन्।
बिएल संवाददाता - काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
बिएल संवाददाता - काठमाडाैं
सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा भेटिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
समानुपातिक उम्मेदवार छनोटमा ठूलो ब्लन्डर भएपछि रास्वपाभित्र बबन्डर मच्चिएको छ।
बिएल संवाददाता - काठमाडौं
केन्द्रीय नेतृत्वको कार्यशैलीमाथि लामो समयदेखि खबरदारी गर्दै आएका घिमिरेले अन्ततः मंगलबार राति एमाले छोडेको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
कांग्रेससँग चुनावी गठबन्धन गरेर जाने उपाध्यक्ष रामबहादुर थापाको अभिव्यक्तिप्रति एमालेकै नेताहरूले असन्तुष्टि जनाउन थालेका छन्।
बिएल संवाददाता - काठमाडौं
कांग्रेसले फागुन २७ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाएको बन्दसूचीमा जेनजी प्रतिनिधिलाई पनि समेटेको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ससुरा अर्जुननरसिंह केसीलाई आफूले समानुपातिक सूचीमा सिफारिस नगरेको प्रष्टीकरण दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरूलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको दाबी गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार काठमाडौं महानगरका मेयर बालेन साहको कोटाबाट उनी रास्वपाको समानुपातिकमा सिफारिस भएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
(एफसी चितवन) फुटबल क्लका अध्यक्षसमेत रहेका सचिन खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन्।
बिएल संवाददाता - काठमाडौं
सामाजिक सञ्जालमार्फत मंगलबार उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताए।
बिएल संवाददाता - काठमाडौं
‘टेरामक्स खरिद प्रकरण’मा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत आफूलाई त्यो मुद्धाबाट उम्काउने हर प्रयत्नमा लागेका छन्।
बिएल संवाददाता - काठमाडौं
आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन्। त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन्। यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ। ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत अवस्थामा उनको ८० वर्षको उमेरमा मृत्यु भएको नेसनलिस्ट पार्टीले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
सोमबार काठमाडौंको कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको प्रोडक्सन हाउस ‘जी २१ डिजिटल’को कार्यालयमा दुवै दलका अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
रास्वपा नेता तथा काठमाडौं महानगरका मेयर बालेन साहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि खुसी व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
कुनै बेला पोइल जान पाम भन्दै शिव पुकार्ने कोमल वलीको पुकारा शिवले नसुन्दा उनी पोइल जान पाएकी छैनन् । तर, एमाले प्रवेश गरेपछि सांसद बन्न पाउँ भन्ने उनको पुकारा केपी ओलीले भने सुनेका छन् । यसअघि राष्ट्रिय सभा सदस्य भैसकेकी वलीका लागि यसपटक प्रतिनिधि सभामा समानुपातिक सांसद बन्ने ढोका खुलेको छ ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .