बिएल संवाददाता
काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। प्रहरीले उनलाई सुविधानगरबाट नियन्त्रणमा लिएका हुन्।
भदौ २३ र २४ मा जेनजी प्रदर्शनका बेलामा उनी काठमाडौंका सिडिओ थिए। आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई पनि प्रदर्शन दमनका लागि दोषी ठहर गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया