बिएल संवाददाता
एमाले लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा पक्राउ परेकी छिन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि काठमाडौँको धुम्बराहीबाट पक्राउ गरेको हो।
उनले एक बालिकालाई घरमा राखेर बालश्रम गरेको आरोप लागेका थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया