आइतबार, ०५ अप्रिल २०२६

एमाले सचिवालय बैठक बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ।

बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११बजे बस्ने भएको हो। 

बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!