बिएल संवाददाता
निर्वमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षको नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरूको धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा अलग्गै भेला आयोजना भएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा नव निर्वाचित सांसदहरूलाई बधाई दिएको छ। साथै भेलाले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूको बैठक पनि आयोजना गर्ने तयारी गरेको छ।
तस्बिरः सक्षम घिमिरे






‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया