बिएल संवाददाता
सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न अस्वीकार गरेको छ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई पक्राउ गर्नुको कारण कारण पेस गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
ओलीकी पत्नी राधिका शाक्यले पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा आइतबार बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीमाथि गैरकानुनी दमन गरेको अभियोगमा जाँचबुझ आयोगको सिफारिसमा ओली ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका थिए।
तत्कालिन प्रधानमन्त्री ओलीका गृहमन्त्री रमेश लेखक पनि सोही कसुरमा पक्राउ परेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया