सुरु हुँदै ‘सगरमाथा संवाद’, ‘उच्चस्तरीय’ विदेशी पाहुना आएनन्
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ नारा दिइएको यो संवाद कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसदेखि छिमेकी अनि अरु पनि कैयौं राष्ट्रका प्रधामन्त्रीहरूलाई समेत निम्तो गरिएको थियो। तर यी कोही पनि यो संवादमा आएका छैनन्। बिहीबार अबेरसम्म कुनै पनि देशका मन्त्रीहरू सहभागिताका लागि नेपाल आइसकेका छैनन्। आयोजकका अनुसार लगभग आउने सम्भावना पनि छैन। यो संवाद कार्यक्रमको उद्घाटन शत्रमा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको भिडिओ सन्देश भने प्रशारण हुनेछ
बिएल संवाददाता - काठमाडौँ