बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ।
शाही शनिबार लामिछाने भेट्न बुढानिलकण्ठस्थित निवासमै पुगेका थिए। उनीहरूबीच झन्डै १ घण्टा लामो छलफल भएको छ।
भेटमा उपसभामुख पदका लागि सहकार्यका सम्भावनाबारे छलफल भएको बुझिएको छ।
रास्वपा उपसभापति डीपी अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्थाका कारण रास्वपाले विश्वासिलो दललाई उपसभामुख दिने तयारी गरेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया