फागनु २१ गतेकाे निर्वाचन सामान्य हाेइन– प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य नभएकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य नभएकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले नयाँ नेपालको नारामा फस्दा ०६४ सालको जस्तै परिणाम भोग्नुपर्ने हुनसक्ने चेतावनी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
पाकिस्तानले अफगान राजधानी काबुल, तालिबान अधिकारीको दक्षिणी शक्तिकेन्द्र कान्दाहारमा हवाई आक्रमण गरेको छ। गएको अक्टोबरमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिने गरी भएको लडाइँपछि स्थल सीमानाका बन्द छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालमा अब फागनु २१ गते चुनाव हुने कुरा जति निश्चित छ, त्यसपछि के हुन्छ ? भन्ने कुरा पनि त्यतिकै अनिश्चित छ । तीन ठूला दल कांग्रेस, एमाले र रास्वपाले आआफ्नो बहुमत आउने दावी गरे पनि त्यसको कुनै आधार देखिदैन । ती दलले घोषणा गरेका भावी प्रधानमन्त्रीको जीत नै निश्चित छैन । यस्तो अनिश्चितताका बीच हुने चुनावले देशमा ठडिएका समस्याका चुनौति र जनताका आंकाक्षाका पहाडहरू सम्याएर समाधानको मैदान बनाउने सम्भावना देखिदैन ।
डा. प्रदीप भट्टराई -
नेपाली राजनीतिमा संघर्षले खारिएका नेता हुन अमरसिंह पुन। नविन सोच र संकल्पसहित अगाडि बढिरहेको नेपाली कांग्रेसको विचारलाई आम जनतामाझ स्थापित गराउने जुझारु नेताका रुपमा आम जनतासँग परिचित नाम हो अमरसिंह।
कमल खत्री - खजुरा, बाँके
सर्वोच्च अदालतले विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक नगरेको मुद्धामा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश गरेको छ।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए।
बिएल संवाददाता - काठमाडौं
पूराना समीकरण कमजोर बनेका छन् भने मतदातामाझ नयाँ विकल्पप्रतिको आकर्षण बढ्दो देखिन्छ। यही कारणले यस पटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राजनीतिक प्रवृत्तिको परीक्षणका रूपमा हेरिएको छ।
तेजन खड्का - मोरङ
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेका अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनसमेत तयार नभएको भन्दै आपत्ति जनाए।
बिएल संवाददाता - काठमाडौं
उनले सञ्चारमाध्यममा आएका सबै कुरा सत्य नहुने भन्दै अगाडि भने ‘जबसम्म दलहरू आफैं बोल्दैनन्। तबसम्म हतार गरेर बोल्न उचित हुँदैन।’
बिएल संवाददाता - काठमाडौं
उनी रास्वपा छाडेर कांग्रेस प्रवेश गरेका हुन्। नवलपरासीको बर्दघाटस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा उनी पार्टी प्रवेश गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा ५ का उम्मेद्वार रञ्जित तामाङलाई फोन गरेर बाहिर आएका हल्लाका पछाडि नलागी चुनाव जितेर आउँन भनेका छन् । ।
बिएल संवाददाता - काठमाडौं
रास्वपा सभापति रवि लामिछानेले रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी देशका भ्रष्टाचारी खुसी हुने बताएका छन् । गोरखामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ' भोट बाँडेर तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो।’
बिएल संवाददाता - काठमाडौं
राजपरिवारका सदस्यहरू स्वयं सडकमा उत्रिने तयारीमा रहेको हल्ला फैलाउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीका ३४ वर्षीय खिमबहादुर सोमई रहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालय, सुर्खेतले गत माघ २८ गते शर्मालाई पार्टीबाट निष्कासन गरिएको पत्र सचिवालयमा दर्ता गराएको थियो।
बिएल संवाददाता - सुर्खेत
सुर्यविनायक नगरपालिका–७ गुण्डुस्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बिएल संवाददाता - भक्तपुर
१ .
२ .
३ .
४ .
५ .