मतगणनाअघि राष्ट्रिय संवाद गरेर साझा धारणा बनाउन कांग्रेसको प्रस्ताव
उनले भने, ‘चुनाव सकिएको भोलिपल्ट मतगणना गर्नुअघि राष्ट्रिय बहस गरौँ। यदि सरकारले चाह्यो भने सबै राजनीतिक दलहरू सहमत हुनुभयो भने राष्ट्रिय संवाद गर्नको लागि हामी तयार छौं।’
बिएल संवाददाता - काठमाडौं