जेन-जीको ‘टार्गेट’, नेताका घर-घरमा तोडफोड र आगजनी
काठमाडौं उपत्यकामा रहेका विभिन्न नेताहरूको घरमा बिहानैदेखि ढुङ्गामुढा र आगजनी सुरु भएको छ। उनीहरूले ललितपुरस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बाको निजी निवासमा आगजनी गरेका छन्। त्यस्तै खुमलटारस्थित प्रचण्ड निवासमा पनि उनीहरूले ढुङ्गा हानेका छन्।
बिएल संवाददाता - काठमाडौं