बिएल संवाददाता
ट्राफिक प्रहरीले सभामुख डीपी अर्यालको गाडीलाई चिट काटेको छ।
थापाथली सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले सिंहदरबार पुगेर चिट काटेको हो।
सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई पनि चिट काटिएको छ। थापाथलीमा लेन क्रस गरेर गरेर सभामुखको सवारी सिंहदरबार पुगेको थियो। ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर कारबाही गरेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतले चिट काटेको पुष्टि गर्दै ट्राफिक नियम उल्लंघन गर्ने ‘गाडी कसको हो’ भन्ने प्रहरीलाई सरोकार नहुने र नियम उल्लंघन गर्ने जुनसुकै सवारीलाई कारबाही गरिने स्पष्ट पारेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया