भोजपुरमा एमालेका शेरधनलाई हराउँदै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
२०७९ को चुनावमा राष्ट्रिय पार्टी भएका सात दलमध्ये पाँच दलका अध्यक्ष नै यसपटक 'वालेन वेग'को शिकार भएका छन् । यसरी शिकार हुनेमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष के पी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टी अध्यक्ष डा. सीके राउत छन् ।
बिएल संवाददाता - काठमाडोैं
जेनजी आन्दोलन घटना जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आन्दोलनमा हिंसात्मक दमन गर्ने सबैलाई कारबाहीका लागि सिफारिस गरिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी– १ मा आफू पहिलो भएको घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जेनजी आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।
बिएल संवाददाता - काठमाडाैं
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन सिंहदरबार पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन्। उनी पूर्वएआईजी हुन्।
बिएल संवाददाता - काठमाडाैं
ललितपुर– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
खोटाङ – १ मा श्रम संस्कृति पार्टीले खाता खाेलेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधि सभा निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक आइतबार सार्वजनिक सम्बोधन गर्दैछिन्।
बिएल संवाददाता - काठमाडाैं
निर्बाचन आफैमा लोकतन्त्रको सौन्दर्य हो। स्वच्छ र मर्यादित निर्बाचनबाट चुनिएका जनप्रतिनिधिका हातमा भबिश्य सुम्पिएका नेपालीलाई अब बिधिपुर्बक न्यायपूर्ण उचित सफलता चाहिएको छ। संबिधानमा जबरजस्त लेखिएका अधिकारहरु पनि कानुनमा छिद्र खोजेर कुल्चिने संस्कारले यो निर्बाचनमा पनि निरन्तरता पाएको छ। आउँदा दिनमा हिँजोका कमजोरी ‘करेक्शन’ हुनैपर्छ।
दिपा धिताल -
गत भदौमा भैरहवा कारागारको एउटा अँध्यारो कोठाको मधुरो भित्तामा रवि लामिछानेले लेखेका थिए ‘यो युगमा अब कृष्णहरू जन्मिने छैनन् तर अन्यायका विरुद्ध लड्न अब जन्मिएका धेरै मानिस कृष्णजस्तै बन्नुपर्नेछ…।’
गजेन्द्र बोहरा - काठमाडौं
आमनिर्वाचन' ८२ मा उम्मेद्वार भएका सबै एमाले पदाधिकारीको लज्जास्पद हार भएको छ । अध्यक्ष ओलीसहित तीन उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट र पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय रघुबीर महासेठ र लेखराज भट्ट र सचिवहरू महेश बस्नेत, डा. राजन भट्टराई, भानुभक्त ढकाल र शेरधन राई पराजित भैसकेका छन् ।
बिएल संवाददाता - काठमाडोैं
आमचुनाव'८२को 'इपिसेन्टर' झापा ५ मा रास्वपाका वरिष्ठ नेता वालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९, ६१४ मतले पराजित गरेका छन् । यो लज्जास्पद हारसँगै ओलीको अहंकारको राजनीतिक पनि ढलेको छ ।
बिएल संवाददाता - दमक, झापा
योञ्जनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी गराउँदै आफ्नो वडामा यसअघि भएका अधिकांश निर्वाचनमा कांग्रेसले विजय हासिल गर्दै आएको उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
योसँगै केपी ओलीको अहंकारको राजनीति झापामै ढलेको छ। झापा विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदायका ओलीको पतन झापामै पुगेर भएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .