शनिबार, २७ डिसेम्बर २०२५

एमालेमा हट्ने भाे ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था (संशोधित विधान मस्याैदाको पूर्णपाठ)

सचिवालयको व्यवस्था हटाइएको छ भने १५ सदस्यीय पदाधिकारी नै स्थायी कमिटीका रुपमा रहनेछ। त्यस्तै अध्यक्षका लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

नेपालमा टेलिग्राम एप बन्द

नेपालमा टेलिग्राम एप बन्द भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै उक्त एप बन्द गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बामदेवलाई भित्र्याउँदै नेपालले भने– कम्युनिष्ट शक्तिहरू एक हुनैपर्छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनुसन्धानको काम सशस्त्र प्रहरीको होइन– गृहमन्त्री

शुक्रबार काठमाडौंमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा बोल्दै उनले शसस्त्र प्रहरीले खासगरि सीमा क्षेत्र र सुरक्षाका विषयहरु, सीमा अपराधका कुराहरु, विपद्का बेला खोजीकार्य गर्ने, राहत वितरणका कामहरु गर्ने भएको उनले बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाले उपाध्यक्ष गिरिलाई हटायो

‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेको पोलिटब्युरो बैठक जारी

बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु– वामदेव गाैतम

नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अख्तियारले ठुल्ठुला भ्रष्टाचारका काण्डहरू छानबिन गनुपर्छ– राजेन्द्र लिङ्देन

अध्यक्ष लिङ्देनले आयोगमा अहिले भइरहेको ठूला–ठूला भ्रष्टाचारका काण्डहरूको जुन तदारुकताकासाथ छानबनि हुनुपर्ने हो त्यो नभएको भन्दै राजनीतिक क्षेत्रलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन अख्तियारलाई ध्यानाकर्षण गराएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘नेपाल–चीन सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन्। उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेमा विधान बहस: शंकरलाई ईश्वरको ‘काउन्टर’, बहस गर्नुस्

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘विद्यालाई रोक्ने प्रस्ताव’पछि एमाले महासचिव खुसी

बिहिबार मध्य रातिसम्म चलेको सचिवालय बैठकबाट पारित ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने ‘संशोधन प्रस्ताव’ आगामी भदौंमा हुने विधान महाधिवेशनबाट खारेज हुनेसमेत दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डपछि विद्यादेवी भण्डारीसँग डा. शेखरकाे भेटवार्ता

बुधबारमात्रै कोइरालाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए। नेपाली काँग्रेस नेकपा एमाले नेतृत्वको सरकारमा प्रमुख साझेदार पनि हो। तर पछिल्ला दिनमा कोइरालाले निरन्तर सरकारको आलोचना गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तुर्कमेनिस्तानको भ्रमणमा जाँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन्।  स्पेन भ्रमणबाट फर्किएको एक महिना नबित्दै उनी साउन तेस्रो साता मध्य एसियाली मुलुक तुर्कमेनिस्तान जान लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कमैया मुक्तिका २५ वर्ष : जिन्दगी स्वतन्त्र भयो तर धान्नै कठीन

मुक्त कमैयाहरु थारु समुदायका भएकाले थारु परम्परा अनुसार पूजा चालचलन र हरेक सामाजिक कृयाकलापहरू सञ्चालन गर्दै आएका छन। मुक्तपछि स्वातन्त्र भएका छन्। अब आफ्नै निर्णयमा जीवन चलाउने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

श्रमिकको न्यूनतम तलब १९,५०० सय, प्रतिघण्टा १०१

सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माधव र वामदेवको ‘एकता’ आज

वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियान आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग औपचारिक रूपमा एकीकरण हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुरुका दिनमा ‘शुभ संकेत’ देखाएको सरकार अहिले ‘दिन गनेर’ बस्न थाल्यो: गगन थापा

थापाले भने, ‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो। अहिले यो सरकार बरालिएको छ। दिन गनेर बस्ने जस्तो भएको छ। आइतबार गयो, सोमबार आयो। एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सचिवालय बैठकमा विद्या भण्डारीबारे छलफल, ओलीले आफैं उठाए विषय

एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए। यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड भेट्न खुमलटार पुगे शेखर कोइराला, दुई घण्टासम्म के भयो कुराकानी?

बिहीबार दिउँसो ३ बजे प्रचण्डलाई भेट्न कोइराला प्रचण्ड निवास खुमलटार पुगेका थिए। दुई नेताबीच साँझ ५ बजेसम्म दुई घण्टा लामो छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले सार्वजनिक गर्‍यो उम्मेद्वार छनोट विधि, के-के छन् प्रावधान?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका निर्वाचनमा योग्य उम्मेदवार चयन गर्न पारदर्शी, लोकतान्त्रिक र वैज्ञानिक पद्धतिमा आधारित उम्मेदवार छनोट विधि सार्वजनिक गरेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं