बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
बुधबार गृहमन्त्री प्रधानमन्त्री भेट्न पुगेका हुन्। बिचौलिया दीपक भट्टको कम्पनीमा लगानी देखिएपछि उनीमाथि राजीनामाको दबाब बढेको छ।
गुरुङले यसअघि रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरिसकेका छन्। प्रधानमन्त्री शाहले गुरुङसँग स्पष्टीकरण सोधेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया