बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्ने भएका छन्।
बिचौलिया दीपक भट्टसँग व्यवसायिक साझेदारी देखिएपछि विवादमा परेका गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।
गुरुङ बाहिरिएपछि मन्त्रालयको जिम्मेवारी बालेन आफैंले सम्हाल्ने भएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया