गगन प्रधानमन्त्रीका उम्मेदवार, काँग्रेसले अरु केके निर्णय गर्यो?
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि पहिलोचोटी पार्टी कार्यालयमा बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं