नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
पहिरो निरन्तर खसेपछि सडक सञ्चालनमा समस्या भएको थियो। आज बिहान ४ बजेदेखि नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी पहिरो पन्छाउन थालिएको थियो।
बिएल संवाददाता - चितवन
पहिरो निरन्तर खसेपछि सडक सञ्चालनमा समस्या भएको थियो। आज बिहान ४ बजेदेखि नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी पहिरो पन्छाउन थालिएको थियो।
बिएल संवाददाता - चितवन
कार्कीले नेपालका चर्चित र प्रतिष्ठित पत्रकारहरूलाई मन्त्रीको अफर गरेकी थिइन्। उनीहरूले अफर स्वीकार नगरेपछि खरेललाई मन्त्रीको प्रस्ताव गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
आइतवार बस्ने मन्त्री परिषद्को बैठकले एउटा प्रमुख सुरक्षा अंगका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुन: गृह मन्त्रालयमातहत नै ल्याउने निर्णय गर्ने तयारी रहेको अर्थ मन्त्रालयको स्रोतले अनलाइनखबरलाई बतायो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका घाइतेहरूलाई सुरक्षाकर्मीले गेटमै रोकेका छन्।
बिएल संवाददाता - काठमाडौं
जेनजीको आन्दोलनपछि काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले नयाँ पुस्ताको भावनाअनुसार तत्कालै पार्टीको पुन:संरचनामा जानुपर्ने धारणा राख्दै आएका छन्। ‘हाम्रा पार्टीसभापतिमाथि सांघातिक आक्रमण भएको छ। उहाँको उपचार अझै सकिएको छैन’ आक्रोशित हुँदै महतले भने ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पर्खिन नसक्ने? आकाशै झरिहाल्छ जस्तो गर्ने?’
बिएल संवाददाता - काठमाडौं
कार्कीले पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेको बताइएकाे छ। तर यसबारे पुन भने बाेलेका छैनन्।
बिएल संवाददाता - काठमाडाैं
मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। दसैं मनाउन हिँडेका हजारौं यात्रुहरू ३६ घण्टादेखि राजमार्गमै अलपत्र परेका छन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीले सजाय पाउनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
इजरायली सेनाले कब्जा गर्दै घेराबन्दीमा पारेको एन्क्लेभको सबैभन्दा ठूलो शहरी केन्द्रमा आक्रमण जारी राखेपछि हमासले बन्धकहरूको तस्बिर सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे।
बिएल संवाददाता - काठमाडौं
यसअघि नै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि दशैंको टीकाको साइत असोज १६ गते बिहान ११:५३ बजेका लागि तोकिसकेको छ।
बिएल संवाददाता - काठमाडौं
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडवाडलक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
कोइरालाले भनेका छन्, ‘संविधानलाई धेरै नचलाइ, न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ। अहिले संविधान डिरेल भए पनि यसलाई ट्र्याकमा ल्याउने भनेको निर्वाचन नै हो।’
बिएल संवाददाता - विराटनगर
आफैंले बोलाएको आकस्मिक बैठकमा उनले अहिले वर्षातको समय भएको हुनाले यातायात र सडक व्यवस्थापनको विषयमा टोलीहरू बनाएर कामहरू गर्ने भन्दै द्रुत पुनःस्थापनाको काममा पनि लाग्ने बताए।
बिएल संवाददाता - काठमाडौं
दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडौं
विशेषगरी काठमाडौं उपत्यका भित्रका न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता क्षेत्रमा दशैँको किनमेल गर्नको लागि मानिसको भीड बढ्न थालेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
चीनका राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका मिलेर अघि बढे दुवै देश मात्र होइन, विश्व नै लाभान्वित हुने बताएका छन्। उनले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक फाइदामा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
दसैंमा मौसम कस्तो होला? जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक दुई दिनमै दसैंभरिको मौसम पूर्वानूमान र विश्लेषण गरिएको विशेष बुलेटिन सार्वजनिक गर्ने तयारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं