बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन पदाधिकारीले राजीनामा दिएका छन्।
सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने तयारी गरेसँगै उनीहरूले राजीनामा दिएको बुझिएको छ।
उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा पठाएका हुन्।
बिहीबार राजीनामा बुझाउनेहरूमध्ये अर्याल तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालमा उपकुलपति नियुक्त भएका थिए र त्यस्तै केसी र रिजाल प्रचण्डको पालामा नियुक्त भएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया