शुक्रबार, २४ अप्रिल २०२६

सुशीला सरकारलाई सर्वोच्चको झड्का, भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर

मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वसञ्चारमन्त्री गुरुङ भन्छन्ः दर्ता नहुने सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ

प्रेस चौतारी नेपालले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको राष्ट्रिय महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने सर्वसम्मत निर्णय

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चलाई पूर्व आईजीपी खापुङको जवाफः ‘सीडीओको जिम्मामा थियो शान्तिसुरक्षा’

नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘जिल्लाको शान्तिसुरक्षा प्रमुख जिल्ला अधिकारीको जिम्मामा हुने’ भन्दै भदौ २३ र २४ गतेको घटनामा संलग्नताबारे आफ्नो जिम्मेवारी अस्वीकार गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन शाहलाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायली प्रधानमन्त्रीले गरे ‘माफी’का लागि राष्ट्रपतिसँग अपिल

पछिल्ला पाँच वर्षमा नेतन्याहूमाथि तीन ठूला मुद्दाहरू छन्। जसमा भ्रष्टाचार-घुसखोरी, धोकाधडी र विश्वासघातजस्ता मुद्दाहरू लगाइएका छन्। यद्यपि उनले यी आरोपहरू अस्वीकार गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली काँग्रेस: पुसमै महाधिवेशन प्रस्ताव गर्दै खड्का, ‘विशेष’ माग्ने महामन्त्रीहरू के गर्लान्?

महाधिवेशन कहिले गर्ने भन्ने बहसलाई पेचिलो बन्दै गएपछि पटक पटक सर्दै आएको नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ। आजको बैठकमा कार्यबाहक सभापतिले नै महाधिवेशनको लागि मिति प्रस्ताव गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्व एड्स दिवस : एड्स तथा यौनरोगको औषधि खाने सबैभन्दा धेरै काठमाडौंमा

सन् १९८८ देखि प्रत्येक वर्ष आजको दिन मनाइने यस दिवसले एचआईभी-एड्स विरुद्धको प्रयासलाई अझ सुदृढ, समावेशी र समुदाय–केन्द्रित बनाउनुपर्ने सन्देश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के अमेरिकाले अर्को देशको आकाशमाथि प्रतिबन्ध लगाउन पाउँछ?

त्यसमा उनले भनेका थिए ‘सबै एयरलाइन्स कम्पनीहरू, पाइलट, ड्रग डिलर र मानव तस्करहरूले भेनेजुएलाको आकाश र त्यसवरिपरिको सम्पूर्ण हवाइ मार्ग पूर्णरुपमा बन्द गरिएको छ भन्ने सम्झिनुपर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविको विकल्प नदेख्ने ती ज्वाला र ओलीको विकल्प नदेख्ने यी पद्‍मा

उनले भनेकी थिइन्, ‘यो विषम परिस्थितीबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन। यो अहिलेको आवश्यकता हो। अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रलोपाले सन्तोष परियारको हस्ताक्षरमा टिकट बाँड्ने

प्रलोपा अध्यक्ष परिषद्‍का पाँचजना छन्। निर्वाचन प्रयोजनका लागि एक जनाको हस्ताक्षर आवश्यक पर्ने भएकाले परियारलाई तोकिएको प्रलोपाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओखलढुंगाबाट रास्वपाका विश्वराज पोखरेलले थाले चुनावी अभियान

पार्टी प्रवेश गर्दै आफूलाई ओखलढुंगाबाट रास्वपाको उम्मेद्वार दाबी गरेका पोखरेलले चुनावी अभियान थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - ओखलढुंगा

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ, काम लागेन अदालतको निषेधाज्ञा

सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा

अदालतले मान्यता दिएको ११औं महाधिवेशनको नेतृत्वलाई स्वीकार गर्दै, एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई औपचारिक रूपमा संघको नेतृत्वमा पदस्थ गराइने सहमति गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेरबहादुर देउवाले बाेलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्णबहादुरले त भनेकै थिए, ‘बैठक सारिरहन्छु…’

केही दिनअघि नेपाली काँग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर बस्नेतले सामाजिक सञ्जालमा लेखेका थिए ‘मलाई गाली गर्नुस्…तर सहमति नहुञ्जेल मैले बैठक सारिरहन्छु…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपामा समाहित हुँदै विवेकशील साझा

विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं