बिएल संवाददाता
सरकारले फेरि अर्को अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ।
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको हो।
अध्यादेश अध्ययनकै क्रममा रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
योसँगै सरकारले शीतल निवास पठाएको अध्यादेशको संख्या ८ पुगेको छ। तर, राष्ट्रपतिले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश मात्र जारी गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया