बिहिबार, २५ जुन २०२६

सादा पोशाकका प्रहरीले बालेनका पक्षमा भोट मागेकोबारे अनुसन्धान गर्न आयोगको निर्देशन

बालेनपत्नीसँगै सादा पोशाकका प्रहरीले समेत मत मागेको दाबी गर्दै श्रव्यदृष्य सामग्रीसहित आयोगमा उजुरी परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं महानगरपालिकालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

कार्यबाहक नगर प्रमुखले यसबारे दिएको सार्वजनिक अभिव्यक्तिको श्रव्यदृश्य सामग्री नै प्राप्त भएको भन्दै आयोगले पत्र लेखेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समावेशिताको मर्ममाथि हर्कको प्रहारः छानीछानी हटाए मधेसी र मुस्लिम कोटाका ८ उम्मेदवार

उनीहरू सबैलाई निर्वाचन आयोगले अयोग्य ठहर्‍याएर हटाएको नभई हर्क साम्पाङ आफैंले नाम हटाउन निर्वाचन आयोगलाई पत्र पठाएको खुल्न आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभु बैंकका सीईओ शेरचनले दिए राजीनामा, सुमन शर्मा नयाँ सीईओ नियुक्त

विभिन्न बैंकिङ कसुर र बैंकलाई हानीनोक्सानी पुर्‍याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शेरचनलगायत पक्राउ गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

रंगेली नगरपालिका–५ बहुवनका मुकेशकुमार मण्डलले ससुराली घरमै पुगेर श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली–प्रचण्ड वार्ता, गठबन्धन गर्नेबारे चर्चा

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)बीच आइतबार फोनवार्ता भएको खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाटनको रेस्टुरेन्टमा बालेनका ‘दाहिने हात’सँग आरएसएस प्रतिनिधिको भेट

पछिल्लो समय नेपालको राजनीतिमा बालेन साहको उदय र प्रभाव बढ्दै गएको रिपोर्टिङपछि आरएसएसले नेपाल प्रतिनिधिलाई बालेनसँग सम्बन्ध विस्तारका लागि खटाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभाबाट तीनवटा अध्यादेश स्वीकृत

राष्ट्रिय सभाको सोमबारको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’

प्रकाश सपुत र रिमा विश्वकर्मा नेपालका दुई ठूला सेलिब्रेटी हुन् ।यतिबला यी सेलिब्रेटीहरू जात दलित भएकै नाताले सिमान्कृत दलितहरूको भाग खोसेर नयाँ तरमारा भएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्धा हेर्न नभ्याइनेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्धामा हेर्न नभ्याइने सूचीमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारमा मन्त्रीहरू रास्वपाको भनेर गलत प्रचार गरिएको भन्दै प्रधानमन्त्रीको असन्तुष्टि

उनले राजनीति गर्ने व्यक्तिको अधिकार रहेको बताउँदै जेनजीको आग्रहमा सरकारमा आएका र उनीहरूकै आग्रहमा बाहिरिएका भन्दै गलत मनसायले प्रश्न उठाइरहन नपर्ने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिलोपटक संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्ः जननिर्वाचित सरकारलाई सत्ता सुम्पिन आतुर

उनले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्विसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन यो सरकार आतुर रहेको प्रधानमन्त्री कार्कीले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा सामाजिक सञ्जालबाट ‘कसलाई भोट दिनुहुन्छ?’ भन्दै नसोध्न प्रशासनको उर्दी

सहायक प्रमुख जिल्ला अधिकारीद्वय तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त हस्ताक्षर गरेको सूचनामा यस्तो जानकारी गराइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

जीतेन्द्रनारायण देवले छोडे एमाले

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्र मात्र देखेकोमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसमै फर्किइन् रास्वपा जुम्ला उपसभापति शाही

कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई पुरानै घरमा स्वागत गर्दै उनको फिर्तीले पार्टीलाई उर्जा मिलेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला