बिहिबार, २५ जुन २०२६

उदयपुर सिमेन्ट उद्योग पुगे बालेन, राज्यले संरक्षण गर्नुपर्ने धारणा

बिहीबार साहले उदयपुर सिमेन्ट उद्योग भ्रमण गरेको तस्बिर राख्दै यस्ता उद्योगलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण

आसन्न चुनावले बढीमा राजनीतिक वैधता दिएर संविधानलाई लिकमा ल्याउने मात्र हो । त्योभन्दा बढी गर्न त अनुहार फेरिँदैमा नियत र पात्र फेरिँदैमा प्रवृत्ति नफेरिने हाम्रो समाजको चरित्र नै फेरिनुपर्छ । त्यसका लागि हामीलाइ चाहिन्छ, सुशासन र भ्रष्टाचार निवारण डीएनए, जुन लगभग सबै नेपालीमा छैन।

बिएल संवाददाता

बिएल संवाददाता -

काभ्रेको पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेको पाँचखाल लामिडाँडास्थित अरनिको राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का सुशील आले मगर हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोकिएकै समयमा चुनाव हुन्छ, कुनै कारण रोकियो भने फेरि गराउछौंः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनाव सार्नुपर्ने कुनै कारण नै नभएको दाबी गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट जनवरीमा १०१ नेपाली देश निकाला

अमेरिकाबाट देश निकाला (डिपोर्ट) हुने नेपालीको संख्याले नयाँ कीर्तिमान बनाएको छ । एकै महिनामा १०१ नेपाली डिपोर्ट गरिएपछि २०२६ को जनवरी महिनाले यो कीर्तिमान बनाएको हो । यो संख्यासँगै राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको पहिलो एक वर्षमा डिपोर्ट हुने नेपालीको संख्या ५८५ पुगेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

फागुन २१ को निर्वाचन एकै चरणमा हुनुपर्छः प्रचण्ड

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचन फागुन २१ गते नै हुने भन्दै निष्पक्ष र स्वच्छ वातावरण सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपामा प्राइमरीका नाममा 'ठगी' भएको रास्वपा नेताकै आरोप

रास्वपा नेता पणय शमशेर राणाले प्राइमरी चुनावका नाममा उम्मेद्वार आकांक्षीसँग २५ हजार लिए पनि रास्वपाले त्यो अनुसार नगरेकाले पैसा फिर्ता मागेका छन् । उनले पैसा फिर्ता नगरे ठगी हुने पनि बताएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंबाट उड्नेबित्तिकै एउटा इन्जिनमा आगलागी भएको टर्किस एयरको जहाज कोलकाता ‘डाइभर्ट’

लगत्तै टर्किस चालकदलले जहाजलाई पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेट होल्ड गरेका विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यायाधीश नियुक्ति प्रक्रिया रोक्न न्याय परिषद्लाई निर्वाचन आयोगको पत्र

४ माघदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेकोले यो अवस्थामा न्यायपरिषद्‍बाट न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्वाचन आ‍योगले निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आयोगलाई महानगरको जवाफः बालेनकै पालाको कार्यक्रम कार्यान्वयन गरेको हो, नयाँ होइन

जवाफ महानगरले ७० वर्ष माथिका नागरिकहरूलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम वार्षिक बजेटबाटै स्वीकृत कार्यक्रम रहेको जानकारी गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

विधेयकलाई तत्कालिन ओली सरकारले निर्णायक रुपमा प्रस्तुत गर्ने तयारी गरिरहेकै बेला जेनजी आन्दोलनको बलमा सरकार नै अपदस्थ भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीको काममा फर्किए रवि लामिछाने, पुराना दललाई दिए यस्तो चेतावनी

उनले पूराना दललाई ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको भन्दै सकेको गठबन्धन गरेर भिड्न चुनौती दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं