नुवाकोटमा दाजुभाइ हत्या प्रकरणः ६ जना पक्राउ
जिल्ला प्रहरी कार्यालयले सो घटनामा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरी अनुसन्धान बढाइएको बताएको छ। घटनामा कसको के भुमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बतायो।
बिएल संवाददाता - काठमाडौं