बिएल संवाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गरेका छन्।
बुधबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि हर्कको श्रम संस्कृति पार्टीले संसद संसद बैठक बहिष्कार गरेको थियो।
त्यसअघि संसदबाटै प्रधानमन्त्रीको राजीनामा मागेका हर्कले संसदबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै सत्तारुढ दलले आफूखुशी संसद चलाइरहेको बताए।
उनले भने, ‘हामीले संसद बैठक बहिष्कार गरेको हो। प्रधानमन्त्री नै छैन देशमा। भए त आउनुपर्ने। प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने कुरा अरुलाई पठाउने भइरहेको छ। हाम्रो केही प्रश्न पनि छन्। थुप्रै कुरा छन्। सत्तारुढ दलले मनखुशी चलाइरहेको छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया