सोमबार, १९ अक्टोबर २०२६

कर्मचारी धम्क्याउने खड्का रास्वपा कार्यकर्ता, साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित

जिल्ला सचिव प्रकाश कुमार बुढाले खड्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न केन्द्रीय अनुशासन आयोगलाई सिफारिस गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दैलेख

अमेरिकामाथि नेपाल हाबी

नेपालको जितमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले। कुशल १२० रनमा अविजित रहदा आसिफ शेखले ५८ रनको योगदान दिए भने यसै खेलबाट डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्यालयको नाम लिँदै कर्मचारी धम्क्याउने खड्का पक्राउ

खड्काले दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिएको खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’

खैर जे होस, जे नहुनु पर्ने त्यो भइसकेको छ। कुनै चमत्कार भएर अन्यथा अवस्था निर्माण नभएसम्म त सत्य यही हो कि न्यायबाहेक अरु केही नगर्ने र न्याय सम्पादन गर्दै गर्दा संविधान ऐन कानुनबाहेक अरु केही नदेख्ने एक सशक्त महिलालाई अपमान र अन्याय गरिसकिएकै छ।

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - अमेरिका

त्रिविको निमित्त शिक्षाध्यक्षमा खनाल, रजिस्ट्रारमा चालिसे

बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री बालेन्द्र शाहको कालो रंगमा मोह

प्रधानमन्त्री बालेन्द्र शाहको कालो रंगमा मोह देखिएको छ। उनले लगाएको कपडाको रंग र हेर्ने आँखामाथि पनि कालो चस्मा छ। बालेन्द्र शाह मेयर बन्दै प्रधानमन्त्रीसम्म आइपुग्दा नेपाली जनताले उनलाई कालो कपडा र कालो चस्मामा देख्दै आएका छन्।

ओम आचार्य

ओम आचार्य - काठमाडाैं

एक वर्षमै थपियो ८८ अर्ब ९ करोड

आर्थिक वर्ष २०८१/०८२ मा यस वर्षको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एन्फामाथिको निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी अगुवाहरूले गरे बहिष्कार

जेन-जी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ताइवान मामलामा ट्रम्पलाई सीको कडा चेतावनीः गलत हस्तक्षेप भए संघर्ष हुन्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकालाई ताइवान मामिलालाई गलत हस्तक्षेप गर्न खोजे अमेरिका र चीनबीच संघर्ष हुनसक्ने चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ, चीन

रास्वपाविहिन राष्ट्रिय सभाको रोचक दृश्यः सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

रोचक दृश्य के छ भने, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्वविहीन रहेको सभाबाट विपक्षीहरूको सबै संशोधन फेल फेल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद् हेरफेर, कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा सीमित गर्ने भन्दै विभिन्न मन्त्रालय गाभेको छ भने केही मन्त्रालय टुक्र्याएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तारुढ दलकै सहमहामन्त्रीले मागे सांसदलाई स्वकीय सचिवको सुविधा

‘सांसदहरूलाई सक्षम बनाउन, सांसदहरूको वृति विकास र क्षमता अभिवृद्धिमा लगानी गर्ने विषय नीति तथा कार्यक्रममा समेटियोस्,’ उनले भने, ‘पहिलो लगानी सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गरेर गरियोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्जिनियरिङ अध्ययन संस्थानका डीनलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्रीले बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेल मुख्यालयमा सीआईबीको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

पछिल्लो समय राज्यको नियन्त्रणमा गइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामीमार्फत खरिद गरेपछि एनसेल विवादमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं