बिएल संवाददाता
जेन-जी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।
६ बुँदे माग अघि सार्दै उनीहरूले यो पूरा नभएसम्म शनिबार बाेलाइएकाे बैठकमा सहभागी नहुने घाेषणा गरेका हुन्।
कार्यदलले जेन-जीका तर्फबाट २० जना युवाहरूलाई प्रधानमन्त्री कार्यालयमा छलफलका लागि आमन्त्रण गरेको थियो। तर, सरकारको कार्यशैलीमा प्रश्न उठाउँदै आएका उनीहरू कोही पनि छलफलमा सहभागी नहुने भएका छन्।
उनीहरूले जारी गरेको साझा विज्ञप्तिमा सबै सरोकारवालाहरुको सहभागिता रहने गरी संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्नेमा एकलौटीरुपमा बहसपत्र कार्यदल बनाइएकोप्रति आपत्ति जनाइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया