बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका छन्।
सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा सीमित गर्ने भन्दै विभिन्न मन्त्रालय गाभेको छ भने केही मन्त्रालय टुक्र्याएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ।
यसअघि मन्त्रीहरूले पाएको जिम्मेवारी मन्त्रालय खारेज नभएको र अर्कोमा नगाभिएको हकमा यथावत राखेको छ।
नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैंसँग राखेका छन्। योसँगै प्रधानमन्त्रीको काँधमा ३ मन्त्रालयको जिम्मेवारी थपिएको छ।
सुरुबाटै रक्षा मन्त्रालय आफ्नै मातहत राखेका प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि आफैंसँग राखेका छन्।
यस्तो छ हेरफेर गरिएको जिम्मेवारी—

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया