बिएल संवाददाता
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्।
भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए।
यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णयपछि एकैपटक १५ सय ३४ पदाधिकारी पदमुक्त भएका थिए।
त्यसयता अन्य पदाधिकारीहरूले पनि धमाधम राजीनामा दिइरहेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया