बिएल संवाददाता
नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेताबाट आफूलाई हटाउने पार्टीको निर्णय मुर्खतापूर्ण रहेको टिप्पणी गरेका छन्।
मंगलबार विराटनगरमा संस्थापन इतर समूहको भेलापछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूलाई नेताबाट हटाउने निर्णयप्रति आपत्ति जनाएका हुन्।
राष्ट्रिय सभा दलबाट तपाईंलाई हटाइएकोबारे के भन्नुहुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘निर्णय गर्नेहरूको मुर्खतापूर्ण निर्णय हो, त्यति मात्रै भन्छु।’
प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्व नेता शेरबहादुर देउवाले नियुक्त गरेका सिटौलालाई हटाएर कमला पन्तलाई राष्ट्रिय सभा दलको नेता बनाएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया